बोआओ मञ्चमा भाग लिन प्रधानमन्त्री भोलि चीन जाँदै

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ एसियाका लागि बोआओ मञ्चको वार्षिक सम्मेलनको उद्घाटन समारोहमा सहभागी हुन भोलि राति चीनको हाइनान प्रान्तको बोआओ सहरतर्फ प्रस्थान गर्दै हुनुहुन्छ । प्रधानमन्त्रीका साथमा उहाँकी धर्मपत्नी सीता दाहाल, परराष्ट्रमन्त्री प्रकाशशरण महत, परराष्ट्रसचिव शङ्करदास बैरागी तथा उक्त मन्त्रालयका अन्य उच्च पदाधिकारी रहनुहुनेछ । प्रधानमन्त्री प्रचण्ड मञ्चका महासचिव झु वेनहोङको निमन्त्रणामा उक्त … Continue reading बोआओ मञ्चमा भाग लिन प्रधानमन्त्री भोलि चीन जाँदै